प्रधानन्यायाधीश जबराले बोलाएको वार्तामा बार नजाने

काठमाडौँ । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बोलाएको बार्तामा नजाने बताएको छ । प्रधानन्यायाधीश जबराले कानून व्यवसायीलाई वार्तामा आउन आह्वान गरेका थिए । तर, कानून व्यवासायीले जबरले बोलाएका वार्तामा नबस्ने निर्णय गरेका हुन् ।
बारले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै लगातार आन्दोलन गर्दै आएको छ । तर, जबराले राजीनामा नदिने बताएका छन् । प्रधानन्यायाधीशले सरकारमा भागबण्डा खोजेको, न्यायापालिकाको आँच आउने काम गरेको भन्दै कानून व्यवसायीहरुले उनको राजीनामा माग गर्दै आएका छन् ।
बारको नेतृत्वमा कानून व्यवसायी सर्वोच्च अदालतमा धर्नामा बसिरहेका समयमा नै प्रधानन्यायाधीश जबराले कानून व्यवसायीलाई वार्तामा आउन आग्रह गरेका थिए । तर कानून व्यवसायीहरुले जबराको राजीनामा नै एक मात्र विकल्प भएकाले तत्काल वार्तामा नजाने निर्णय गरेका छन् ।
















वैदेशिक रोजगारीमा ७३ लाख बढी ठगी गर्ने चार जना पक्राउ
सिकलसेल एनिमिया पहिचान गर्न निःशुल्क रगत परिक्षण
एसइई परीक्षा: सङ्खुवासभामा उत्तरपुस्तिका परीक्षण सुरु
जेडटीईको गेमिंङ स्मार्टफोन रेड म्याजिक ११ प्रो नेपाली बजारमा, कति पर्छ मूल्य ?
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
प्रतिक्रिया