हुण्डी कारोबार गर्ने एक जना पक्राउ
मेरोन्यूज
२०७८ कार्तिक २९ गते १४:४८
काठमाडौँ । हुण्डी कारोबारको अभियोगमा कालिमाटी बस्ने सप्तरी मलेपुर गाउँपालिका ५ का २५ वर्षीय अमर नारायण दास पक्राउ परेका छन् । उनलाई नगद १६ लाख २० हजार रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।
कालिमाटी क्षेत्रमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग पुल्चोक, ललितपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
मुस्ताङमा भारतीय नागरिक मृत फेला
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया