प्रेस सेन्टर नेपाल रासस शाखाको तेस्रो अधिवेशन सुरु (फोटोफिचर)
मेरोन्यूज
२०७८ कार्तिक २९ गते १८:२१

काठमाडौँ । सरकारी समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस)को तेस्रो प्रेस सेन्टर नेपालको अधिवेशन सुरु भएको छ । सोमबार एक कार्यक्रमका बीच अर्थमन्त्री जनार्दन शर्माले प्रेस सेन्टर नेपाल रासस शाखाको तेस्रो अधिवेशन उद्घाटन गरेका हुन् ।

अधिवेशनमा अर्थमन्त्री शर्मासहित प्रेस सेन्टर नेपालका संयोजक महेश्वर दाहाल, नेपाल पत्रकार महासंघ रासस शाखाका अध्यक्ष पवित्रा गुरागाईं, राससका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’लगायतले मन्तव्य राखेका थिए ।





सम्बन्धित

















यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल फागुन १३ गते बुधबारको राशिफल
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन सिफारिस
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
सशस्त्र प्रहरीका २३ बरिष्ठ उपरीक्षकहरु निर्वाचन अनुगमनमा
प्रतिक्रिया