स्वरोजगार कोष कार्यक्रम अब ७७ वटै जिल्लामा
मेरोन्यूज
२०७८ कार्तिक ३० गते २०:१६

काठमाडौं । युवा तथा साना ब्यवसायी स्वरोजगार कोष कार्यक्रम नेपालको ७७ जिल्लामै विस्तार भएको छ ।
मंगलबार बसेको युवा तथा साना ब्यवसायी स्वरोजगार कोषको बोर्ड बैठकले ७७ वटै जिल्लामा कार्यक्रम विस्तार गर्ने निर्णय गरेको हो ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा सिंहदरबारस्थित मन्त्रालयमा बसेको ५४औं बैठकको निर्णयअनुसार अब मनाङ र मुस्ताङ जिल्लामा समेत कोष बिस्तार हुनेछ ।
यसअघि मनाङ र मुस्ताङबाहेक ७५ जिल्लामा स्वरोजगार कोषको कार्यक्रम लागू गरिएको थियो ।
वि.स.२०६५ सालमा स्थापना भएको कोषले युवाहरुलाई स्वरोजगारमुलक काम गर्न भन्दै सहुलियत दरमा कर्जा प्रवाह गर्दै आइरहेको छ ।
सम्बन्धित
















इन्डोनेसियाको कुरान घटनामा दुई महिला पक्राउ
‘निर्वाचनसँगै रेडक्रस सोसाइटी लयमा फर्किन अपेक्षा’
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
उपसभामुख ठाकुरले लिइन् शपथ
प्रतिक्रिया