कांग्रेसले वैशाख ४ मा दलको नेता छान्ने
मेरोन्यूज
२०८२ चैत २९ गते १६:१०

काठमाडाैं। नेपाली कांग्रेसले प्रतिनिधिसभाको संसदीय दलको नेताको चुनाव ४ वैशाखमा गर्ने भएको छ ।
पार्टी सहमहामन्त्री तथा निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीका अनुसार वैशाख २ गते नेता चयनको प्रक्रिया सुरु गर्ने र ४ गते निर्वाचन गर्ने तयारी छ ।
कांग्रेसका प्रतिनिधि सभामा १८ जना प्रत्यक्ष र २० जना समानुपातिक निर्वाचन प्रणालीबाट सांसदहरू निर्वाचित भएका छन् ।
सम्बन्धित
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया