प्रधानन्यायाधीश जबराद्वारा आफूबाहेकको ९ इजलास गठन
मेरोन्यूज
२०७८ मंसिर १ गते ११:१८

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले ९ इजलास गठन गरेका छन् । उनले बुधबार ९ इजलासका लागि १ सय ८६ मुद्दाको पेसी तोकेका हुन् ।
बारको धर्ना र असन्तुष्ट न्यायाधीशहरूको बहिष्कारबीच प्रधानन्यायाधीश जबराले दुई एकल र सात संयुक्त इजलासमा पेसी तोकेका छन् । प्रधानन्यायाधीश जबराले आफूबाहेकको इजलास गठन गरेका हुन् ।
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आएका असन्तुष्ट न्यायाधीशहरुमा विभाजन आएको छ । ६ न्यायाधीशले विद्रोह गरेर मंगलबारदेखि इजलासमा फर्केका छन् ।
सम्बन्धित
















काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुने
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया