कानुनव्यवसायी र प्रहरीबीच आज पनि धकेलाधकेल
प्रधानन्यायाधीसले प्रयोग गर्ने गरेको बैकल्पिक बाटो रोक्न खोज्दा झडप, केही कानुन ब्यवसायीमाथी प्रहरीको हातपात

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसन र सर्वाेच्च बार एसोसिएसनको अगुवाईमा आन्दोलनरत कानुनव्यवसायी र प्रहरीबीच आज पनि सर्वाेच्च अदालत परिसरमा धकेलाधकेल भएको छ। प्रधानन्यायाधीस राणालाई सर्वाेच्च प्रवेशमा रोक लगाउने भन्दै कानुन ब्यवसायीले केही दिन देखि धर्ना बढाएपनि राणा भने वैकल्पिक वाटो प्रयोग गरेर सर्वाेच्च प्रवेश गदै आईरहेका थिए ।
राणाले प्रयोग गर्ने गरेको बैकल्पिक वाटो पनि रोक्ने योजनामा कानुन ब्यवसायी अगाडी वढेपछि प्रहरीसाग कानुन ब्यवसायीहरुको धकेलाधकेल भएको हो । बिहान साढे १० बजे प्रधानन्यायाधीश छिर्ने गेटतर्फ अगाडि बढेका कानुन व्यवसायीलाई प्रहरीले रोकेको थियो।
त्यसक्रममा प्रहरीले सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे, बरिष्ठ अधिवक्ता सविता भण्डारीलगायतमाथि हातपात गरेको छ । बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ पनि आजको प्रहरीको धकेलाधकेलमा घाइते भएका छन् ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
आजदेखि देशभर आर्थिक गणना हुँदै
प्रतिक्रिया