बारले भन्यो– आन्दोलनमाथि प्रहरी हस्तक्षेप निन्दनीय
मेरोन्यूज
२०७८ मंसिर २ गते १६:०८

काठमाडौँ । नेपाल बारले एशोसिएशनले आफूहरुको आन्दोलनमाथि प्रहरीले दमन गरेको बताएको छ । बारले बिहीबार पत्रकार सम्मेलन गरी आफूहरुको शान्त्तिपूर्ण आन्दोलनलाई प्रहरीले दमन गरेको भन्दै आन्दोलन थप सशक्त बनाउने घोषणा गरेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामाको माग गर्दै आन्दोलनरत कानून व्यवसायीहरुले आन्दोलनमाथि प्रहरी दमन निन्दनीय भएको बताए । बारले आजको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेपबाट अध्यक्ष चण्डेश्वर ढकाल र केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएकोप्रति आपत्ति जनाएको छ ।
प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने बारले जनाएको छ । यस्तै बारले सर्वोच्च परिसरमा एसएलआर हतियारसहितका प्रहरी राखिएको भन्दै आफ्नो अदालतलाई युद्धमैदान बनाएको बताएको हो ।
सम्बन्धित
















सामाजिक न्यायको हक लागू गर्न सर्वोच्चको आदेश
बज्र ग्रुपद्वारा नयाँ एलभीनेङ इलेक्ट्रिक स्कुटर मोडल सार्वजनिक
एनआईसी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक
एक महिनामा भित्रिए ९२ हजार पर्यटक
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया