काठमाडौं–१७ का वडाध्यक्ष बने कांग्रेस प्रदेश सभापति
मेरोन्यूज
२०७८ मंसिर ३ गते १२:४७

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जारी प्रदेशसभा क्षेत्रीय अधिवेशनको नतिजा आउन सुुरु भएको छ ।
काठमाडौंको निर्वाचन क्षेत्र नम्बर–७ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा नवीन मानन्धर प्रदेश सभापति बनेका छन् ।
मानन्धर नेता प्रकाशमान सिंहनिकट हुुन भने काठमाडौं महानगरपालिका वडा नम्बर–१७ का वडाध्यक्ष पनि हुन् ।
उपसभापतिमा भवेश्वर घिमिरे र पुरुषोत्तममान महर्जन चयन भएका छन् । दुई सचिवमा शिव बोहरा र वबलकृष्ण महर्जन चयन भएका छन् । सहसचिवमा आश्मा शाक्य चयन भएकी छन् ।
सम्बन्धित


















चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
प्रतिक्रिया