नवलपुर १ ‘ख’मा शशांक पक्षका पाण्डे बिजयी
मेरोन्यूज
२०७८ मंसिर ४ गते २१:३३

नवलपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत पूर्वी नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ ‘ख’मा भएको क्षेत्रीय अधिवेशनमा डा. शशांक कोइराला पक्षका हेमप्रसाद पाण्डे विजयी भएका छन् ।
पाण्डेले महेन्द्रध्वज जिसी पक्षका प्रदीपराज घिमिरेलाई पराजित गरेका हुन् । पाण्डेले २ सय ९७ मत प्राप्त गरी विजयी भएका हुन् भने घिमिरेले १ सय ९२ मत मात्रै पाए ।
चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको नवलपुरमा अन्य क्षेत्रमा मतगणना भइरहेको छ ।
सम्बन्धित

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
प्रतिक्रिया