नेपाल प्रहरीका २२ एसपी सरुवा (सूचीसहित)
मेरोन्यूज
२०७८ मंसिर ५ गते ६:४५

काठमाडौँ । नेपाल प्रहरीका २२ प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ । प्रहरी महानिरीक्षक स्तरीय बैठकले उनीहरुको सरुवा गर्ने तयारी गरेको हो ।
उनीहरूको प्रचलित नियमानुसार तलव, भत्तासमेत अहिले सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गर्ने निर्णय भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
सरुवा हुनेमा अनुराग कुमार द्विवेदी, अबि नारायण काफ्ले, कृष्ण प्रसाईँ, टीका बहादुर केसी, तुल बहादुर कार्कीलगायत रहेका छन् ।



सम्बन्धित
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया