विप्लव-नारायणकाजी श्रेष्ठ भेटवार्ता
मेरोन्यूज
२०७८ मंसिर ५ गते ११:२०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) राजनीतिक भेटघाटमा सक्रिय भएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी घटकहरु अव एक ढिक्का हुनुपर्ने वताईरहेका बेला हिजो शनिवार अध्यक्ष प्रचण्ड र कृष्णवहादुर महरासँग खुमलटारमा भेट गरेका विप्लवले आज विहान भने माओवादी केन्द्रकै बरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँग भेट गरेका हुन् ।
श्रेष्ठको हात्तिवनस्थित निवासमा दुई नेतावीच भेट भएको हो । भेटमा पहिले नारायणकाजी श्रेष्ठसँगै माओवादीमा लागेका र पछि विप्लवसँग जोडिन पुगेका विप्लवका पार्टीका नेता सन्देश पौडेल पनि सँगै थिए ।
दुई नेताका वीचमा कम्युनिष्ट धुव्रिकरण र एकताका विषयमा केन्द्रीत रहेर कुराकानी भएको वताइएको छ ।

सम्बन्धित
















UML Chair undergoes surgery
वर्षको अन्तिम दिन घट्यो सेयर बजार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २ गते बस्ने
BP Koirala Memorial Cancer Hospital in financial problem as most services are free
राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया