कांग्रेस झडपमा घाइते पन्तलाई गृहमन्त्रीले भेटे
मेरोन्यूज
२०७८ मंसिर ५ गते १९:००

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनको मतगणनाका क्रममा रुपन्देहीमा भएको झडपमा घाइते शैलेन्द्र पन्तलाई भेट गरेका छन् ।
रुपन्देहीमा शनिवार कांग्रेस क्षेत्रीय अधिवेशनको मतगणना भइरहँदा झडप भएको थियो । दुइ पक्षबीचको झडपमा परी घाइते पन्तलाई आइतबार गृहमन्त्री खाँणले भेट गरी स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् ।
गृहमन्त्री खाँणले पन्तको शीघ्रा स्वास्थ्य लाभको कामना गरेका छन् । घाइते पन्तको अवस्था सामान्य रहेको छ ।
सम्बन्धित















कोरलानाकामा जिप दुर्घटना हुँदा चालक घाइते
अब अधिवेशन तिर लागौँ अदालत तिर होइन : महामन्त्री पौडेल
भक्तपुरमा जिब्रो छेड्ने जात्राको ब्रत सुरु
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया