प्रकाशमान दम्पत्ति र छोरा महाधिवेशन प्रतिनिधि चयन
मेरोन्यूज
२०७८ मंसिर ६ गते १४:५०

काठमाडौं । नेपाली कांग्रेसका सभापतिका प्रत्यासी नेता प्रकाशमान सिंहकी श्रीमती र छोरा पार्टीको १४ औं महाविधेशनका प्रतिनिधि चयन भएका छन् ।
१४ औं महाधिवेशन अन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन अन्तर्गत सोमवार अधिवेशन भइरहेको छ । जसमा काठमाडौं क्षेत्र नम्बर ७ बाट सिंह पत्नी सिर्जना र छोरा प्रभासमान निर्विरोध महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।
काठमाडौं ७ बाट आदिवासी जनजाति तथा महिलासँगै दलित कोटा गरी आफ्नो कोटाबाट आमा छोरासहित ६ जना निर्विरोध महाधिवेशन प्रतिनिधि चुनिएका छन् । कार्यसमितिका पदाधिकारीको टुङ्गो भने मतदानबाटै हुनेछ ।
सम्बन्धित

















२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२२५ केजी गाँजासहित दुई जना पक्राउ
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
प्रतिक्रिया