सिरहाको लहानमा पुरुषको शव फेला
मेरोन्यूज
२०७८ मंसिर ७ गते ११:५४
काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको लहानमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको लहान नगरपालिका ११ पडरियाको सडक छेउमा सुन्तला रंगको भेष्ट र सेनाको युनिफर्म जस्तो पाइन्ट लगाएका पुरुषको शव फेला परेको हो ।
मंगलबार बिहान फेला परेको मृतकको पहिचान खुलेको छैन । घटनास्थल पुगेका प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
इलाका प्रहरी कार्यालय लहानका अनुसार शवको अनुसन्धान भइरहेको छ ।
सम्बन्धित









एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलकाे फाइनलमा
प्रधानमन्त्री र राष्ट्रपतिबिच भेटवार्ता
भ्रष्टाचारविरुद्धको कारबाहीलाई सरकारले प्राथमिकताकासाथ अगाडि बढाएको छः प्रधानमन्त्री
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
फाइनलमा पुग्न विराटनगरलाई १५६ रनको लक्ष्य
विराटनगरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा
चलचित्र परानले गर्यो करिब १७ करोडको व्यापार, अरुको कति ?
प्रतिक्रिया