नेप्से परिसूचक दोहोरो अंकले गिरावट
मेरोन्यूज
२०७८ मंसिर ७ गते १७:०७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन मंगलबार दोहोरो अंकले गिरावट आएको छ ।
सोमबार ७.९० अंकको सामान्य सुधार आएको नेप्से परिसूचिक मंगलबार दोहोरो अंकले गिरावट आएको हो ।
मंगलबार नेप्से ३२.२९ अंकले घटेर दुई हजार सात सय ३३ दशमलव १४ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
कारोबार रकममा भने मंगलबार सामान्य वृद्धि भएको छ । मगलबार नेप्सेमा ४ अर्ब १६ करोड ५८ लाख बराबरको कारोबार भएको छ ।
मंगलबार मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा भने पोजेटिभ सर्किट लागेको छ ।
नेपाल दूरसञ्चार कम्पनीको मंगलबार सबैभन्दा बढी ४१ करोड भन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
सम्बन्धित

















गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते
इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
आज २०८२ साल फागुन १७ गते आइतबारको राशिफल
प्रतिक्रिया