शुक्रबार, वैशाख ४, २०८३

पत्रकार शिवाकोटीले गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवार घोषणा

मेरोन्यूज २०७८ मंसिर ७ गते १८:१३

काठमाडौं । पत्रकार अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेदवारी घोषणा गरेका छन् ।
मंगलबार काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै शिवाकोटीले केन्द्रीय सदस्य पदमा निर्वाचन उठ्ने घोषणा गरेका हुन् ।
उनी गृह जिल्ला दोलखाबाट महाधिवेशन प्रतिनिधि चुनिएका हुन् ।
शिवाकोटी हाल नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको महासचिव छन् । शिवाकोटी केन्द्रमा नेता कृष्णप्रसाद सिटौला निकट मानिन्छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

प्रतिक्रिया