यस्तो छ आजको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर कायम गरेको छ । राष्ट्र बैंकका अनुसार बुधबारको अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ७८ पैसा र विक्रीदर ११९ रुपैयाँ ३८ पैसा पुगेको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ७० पैसा र विक्रीदर १३४ रुपैयाँ ३७ पैसा रहेको छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर १५८ रुपैयाँ ८२ पैसा र विक्रीदर १५९ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, जापानी यन आज १० को खरिददर नेपाली १० रुपैयाँ ३४ पैसा र विक्रीदर १० रुपैयाँ ३९ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा र विक्रीदर १८ रुपैयाँ ६९ पैसा रहेको छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ३१ रुपैयाँ ६६ पैसा र विक्रीदर ३१ रुपैयाँ ८२ पैसा रहेको बैंकले जनाएको छ । राष्ट्र बैंकले कतारी रियाल एकको खरिदर अधिकतम ३२ रुपैयाँ ६२ पैसा र विक्रीदर ३२ रुपैयाँ ७८ पैसा कायम गरेको छ ।


















भक्तपुरमा–२ : रास्वपाका राजीव खत्रीले ७ हजार मत पाउँदा महेशकाे कति ?
रुकुमपूर्वमा प्रचण्डको अग्रता कायमै
मनाङमा सुरु भयाे मतगणना
भारतीय सेनाको लडाकू जेट दुर्घटना, दुई पाइलटको मृत्यु
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
नेप्से ३८ अंकले बढ्दा कारोबार रकम ६ अर्बमाथि
सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी
प्रतिक्रिया