एमाले महाधिवेशनमा दुर्गा प्रसाईंले मागे केन्द्रीय सदस्यमा भोट (फोटोफिचर)
मेरोन्यूज
२०७८ मंसिर ११ गते ११:०६

काठमाडौँ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा व्यवसायी दुर्गा प्रसाईंले केन्द्रीय समिति सदस्यमा उम्मेदवारी दिने भएका छन् । उनले महाधिवेशन स्थलमा आफूले उम्मेदवारी दिने भन्दै प्रतिनिधिहरूलाई भोट हाल्न आग्रह गरेका हुन् ।

उनले ‘मेरो लागनी स्वदेशभित्र’ भन्दै अरूले जस्तो पैसा कमाएर विदेशमा नलैजाने बताउँदै भोट मागेका हुन् । ‘अरूले जस्तो पैसमा कमाएर विदेशमा लैजाने, विदेशमा लुकाउने मान्छे होइन,’ भोट माग्दै उनले भने, ‘म त स्वदेशको नै विकास गर्ने मान्छे हो ।’
उनीसँग फोटो खिच्ने मानिसहरूको समेत बाग्लो उपस्थिति रहेको छ ।






सम्बन्धित


















रातो मच्छिन्द्रनाथको रथारोहण भोलि
पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै
कनकाईबाट ५६३ ग्राम खैरो हिरोइनसहित दुई पक्राउ
श्रमिक पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने
नगर विकास समितिका पूर्वअध्यक्ष रसायली पक्राउ
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया