एमाले महाधिवेशनः बन्दसत्र शुरु, विदेशी पाहुना अतिथि
मेरोन्यूज
२०७८ मंसिर ११ गते १५:५१

चितवन । नेकपा एमालेको १०औँ महाधिवेशनमा बन्द सत्र शुरू भएको छ ।
चितवनको होटल सेभेन स्टारमा निर्धारित समयभन्दा पाँच घण्टा ढिलो गरी शनिवार अपरान्ह साढे ३ बजेबाट बन्द सत्र शुरू भएको हो । बन्द सत्रको सञ्चालन महासचिव ईश्वर पोखरेलले गरेका छन् ।
बन्द सत्रको आरम्भमा विदेशबाट आमन्त्रित पाहुनाहरुलाई शुभकामना मन्तब्य राख्न दिइएको छ ।
विदेशबाट महाधिवेशनमा आउन नसकेका विभिन्न पार्टीहरुको शुभकामना मन्तब्य सुनाइने कार्यक्रम छ ।
बन्द सत्रलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेपछि बन्द सत्रको हल अध्यक्ष मण्डललाई हस्तान्तरण गरिने कार्यक्रम छ ।
सम्बन्धित















झापा-५ मा ओलीभन्दा बालेन दोब्बर बढी मतले अगाडि
४१ क्षेत्रमा मतगणना जारी रहँदा ३४ मा रास्वपाकाे अग्रता
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया