एमाले महाधिवेशन : बन्दसत्रमा सहभागी प्रतिनिधि पर्यवेक्षकहरु (फोटोफिचर)
मेरोन्यूज
२०७८ मंसिर ११ गते १९:३३

चितवन । नेकपा एमालेको दशौं महाधिवेशनको बन्दसत्र शनिवार अपरान्हबाट शुरु भएको छ ।
बन्दसत्रमा विदेशी भाइचारा संगठनका अतिथिहरुको शुभकामनाका साथै अन्तर्राष्ट्रिय पार्टीहरुबाट प्राप्त शुभकामना सन्देशहरु बाचन गरिएका थिए ।
शनिबार शुरु भएको बन्दसत्रमा अन्तर्राष्ट्रिय पार्टीका पाहुनाहरुको शुभकामनापछि केपी शर्मा ओलीले सम्बोधन गरेका थिए । ओलीको सम्बोधन गरे लगत्तै पार्टीको केन्द्रीय कमिटी भंग गरी अध्यक्ष मण्डलको घोषणा गरिएको छ ।
अध्यक्ष मण्डलले नै बन्दसत्रको बाँकी कार्यक्रम सञ्चालन गर्दैछ ।
चितवनको सौराहामा शुक्रबार महाधिवेशनको उद्घाटन गरिएको थियो ।
बन्दसत्रका थप तस्बीरहरु







सम्बन्धित















४१ क्षेत्रमा मतगणना जारी रहँदा ३४ मा रास्वपाकाे अग्रता
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
प्रतिक्रिया