रत्नपार्कका भाइरल मुकुन्देले गरे झापाकी इन्दिरासँग इन्गेजमेन्ट
मेरोन्यूज
२०७८ मंसिर ११ गते २०:२६

काठमाडौं । कुनैबेला काठमाडौंको रत्नपार्कका भाइरल मुकुन्द घिमिरेले झापाकी इन्दिरा संग्रौलासँग इन्गेजमेन्ट गरेका छन् ।
रत्नपार्कमा राजनीतिक विषयमा कुरा गरेर चर्चा बटुल्ने गरेका घिमिरेलाई सो ठाउँमा बस्न प्रहरीले नदिएपछि एकाएक हराएका थिए ।
रत्नपार्कबाट हटे पनि पछिल्लो समय सामाजिक सञ्जालमा उनी भाइरल छन् । तिनै चर्चित मुकुन्द घिमिरेले झापाकी इन्दिरा संग्रौलासँग उनले औँठी र फूलमाला साटासाट गरेका हुन् । घिमिरे इन्गेजमेन्ट गरेको तस्बीर आफ्नो सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् ।
इन्गेजमेन्टको तस्वीर सार्वजनिक गरे पनि उनले विवाहको मिति भने सार्वजनिक गरेका छैनन् ।
सम्बन्धित
















ट्रम्पको ४८ घण्टे अल्टिमेटम इरानद्वारा अस्वीकार
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आजबाट सुनुवाइ हुने
रोकिएको किसान सूचीकरण पुनः सुरु
यस्तो छ आको विदेशी मुद्राको विनिमयदर
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया