काठमाडौँ जिल्ला सभापतिमा बानियाँ निर्वाचित
मेरोन्यूज
२०७८ मंसिर १३ गते ९:०६

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत काठमाडौं जिल्ला समितिमा प्रकाशमान सिंह र गगन थापाको प्यानल विजयी भएको छ । सभापतिमा कृष्ण बानियाँ एक हजार ९५७ मत ल्याएर विजयी भएका हुन् ।
उपसभापतिमा गोकर्ण केसी एक हजार ९२२ मत पाएर विजयी हुँदा सचिवमा इन्द्र बहादुर थापा १ हजार ९१५ मत पाएर विजयी भएका छन् । सहसचिवमा अमिता प्रधान दुई हजार ६६ मत ल्याएर विजयी भएकी छिन् ।
सम्बन्धित


















लेबनान र इजरायलबिच १० दिने युद्धविराम
आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- सदैव शुभ होस्, दुःखको हरण होस्
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
प्रतिक्रिया