प्रचण्ड श्रद्धाञ्जली सभामा सहभागी हुन रुपेन्देही जाने
मेरोन्यूज
२०७८ मंसिर १४ गते ८:१६
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रूपन्देही जाने भएका छन् । सडम दुर्घटनामा मृत्यु भएका केन्द्रीय सदस्य तथा रूपन्देही इन्चार्ज रामप्रसाद बञ्जाडे ‘टंकमणि’को श्रद्धाञ्जली सभामा सहभागी हुन उनी मंगलबार रुपन्देही जान लागेका हुन् ।
प्रचण्ड आज बिहान १० बजे बञ्जाडेको घर रहेको बुटवल जितगढीमा पुग्ने भएका हुन् । बञ्जाडेको मृत्युपछि रूपन्देहीमा माओवादीको पूर्वनिर्धारित पालिका सम्मेलत स्थगित भएको थियो ।
सम्बन्धित

















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
५२ क्षेत्रमा मतगणना जारी रहँदा ४० क्षेत्रमा रास्वपाकाे अग्रता
चार निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारको अग्रता
नेपाली कांग्रेसले पाँच स्थानमा लियो अग्रता
रुकुमपूर्वमा प्रचण्डकाे अग्रसरता
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया