एमाले महाधिवेशन : ठूलो मतान्तरले ओलीको अग्रता
मेरोन्यूज
२०७८ मंसिर १४ गते १५:१०

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनमा भएको नेतृत्वका लागि निर्वाचनको मत गणना जारी रहेको छ । जारी मत गणनामा अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीले सुरुदेखि नै अग्रता लिएका छन् ।
एमाले केन्द्रीय निर्वाचन समितिका अनुसार ओलीले १९०० ल्याएका छन् भने अर्को अध्यक्षका उम्मेदवार भीम रावलले १९६ मत ल्याएका छन् । चितवनमा मंगलबार विद्युतीय माध्यमबाट मतदान भएको थियो । एमालेको महाधिवेशनमा २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको छ ।
सम्बन्धित
















काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
आज पनि घट्याे सेयर बजार
गुप्तचर साझेदारीमा अमेरिका–दक्षिण कोरिया तनाव
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
प्रतिक्रिया