नेपाल यु -१९ एसिया कप खेल्दै
मेरोन्यूज
२०७८ मंसिर १९ गते १३:४९

काठमाडौं । एसीसी यु–१९ पुरुष एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले सहभागिता जनाउने भएको छ ।
एसिया कप युनाईडेट अरब इमिरेट्स (युएई) मा डिसेम्बर २० देखि जनवरी २ सम्म हुने रहेको छ । क्यान स्रोतका अनुसार यू १० एशिया कपमा नेपालले सहभागिता जनाउने र यसका लागि जारी यू १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट टिम तयार पार्ने बताइएको छ ।
प्रतियोगिताका लागि नेपाल डिसेम्बर १९ सम्म प्रतियोगिता आयोजना हुने स्थलमा बताइएको छ । तर प्रतियोगिता स्थलको अन्तिम टुंगो भने अझै सुनिश्चित हुन बाँकी छ ।
काठमाडौंमा जारी वाई–वाई यु–१९ क्रिकेट प्रतियोगिता एसिया कपकै छनोटका लागि आयोजना भएको हो ।
एसिया कपमा नेपालसँगै आयोजक युएई, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र कुवेतको सहभागिता रहने छ ।
सम्बन्धित

















प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रतिमतदाता रु २८४ खर्च
सूर्य नेपाल वेस्टर्न ओपन जारी, भुवन नगरकोटीलाई एक स्ट्रोकको अग्रता
एन्फाले स्थगित गर्याे राष्ट्रिय लिग
रवि लामिछानेकाे मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश
नयाँ सांसदहरूको शपथ चैत १२ गते
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
प्रतिक्रिया