राप्रपा नवनिर्वाचित अध्यक्ष लिङ्देनले गरे पदभार ग्रहण
मेरोन्यूज
२०७८ मंसिर २० गते १३:०९

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पदभार ग्रहण गरेका छन् । उनले सोमबार केन्द्रीय पार्टी कार्यालय चाबहिलमा पदभार ग्रहण गरेका हुन् ।
कार्यालयमा पूजाआजासहित उनले महामन्त्री हुँदा बस्ने कोठामा पदभार ग्रहण गरेका छन् । लिङ्देनले कमल थापाले प्रयोग गर्दै आएको कोठा प्रयोग गरेका छैनन् ।
पदभार ग्रहणमा लिङ्देनले थापालाई कार्यालय आउन सहज होस् भनेर उनको कोठा प्रयोग नगरेको बताए । लिङ्देन राप्रपाको एकता महाधिवेशनबाट थापालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया