राष्ट्रिय सम्मेलनबारे छलफल गर्न माओवादीको बैठक बस्दै
मेरोन्यूज
२०७८ मंसिर २३ गते ९:४४

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको छ । राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल गर्न बिहीबार बैठक बस्ने भएको हो ।
आज बिहान ११ बजे बैठक बस्ने तयारी भएको हो । माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पुस ११–१३ गतेसम्म सम्मेलन गर्नेबारे निर्णय लिने छ ।
आगामी २५–२६ गते प्रदेश सम्मेलन गर्ने तयारी गरेको माओवादीले यसअघि वडा र स्थानीय तहका सम्मेलन गरिसकेको छ ।
सम्बन्धित















आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया