पौडेल पक्षका नेताहरुको बैठक शशांक निवासमा
मेरोन्यूज
२०७८ मंसिर २३ गते १७:४३

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा संस्थापन इतर समुहले सभापतिका साझा उम्मेदवार छान्न बैठकलाई निरन्तरता दिएको छ । चाक्सीबासीमा बसेको युवा नेताहरुको बैठकले कुनै निर्णय गर्न सकेको छैन ।
सभापतिको साझा उम्मेदवार छनोट गर्न पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले महामन्त्री शंशाक कोइरालाको निवासमा महाराञ्जगंजमा बैठक सुरु गरेका छन् । पौडेल पक्षबाट १४औं महाधिवेशनमा चार जनाले सभापतिमा आकांक्षा देखाएका छन् ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया