प्रकामान र शेखरलाई फकाउँदै युवा नेताहरु
रामचन्द्र पौडेललाई साझा सभापति बनाऔँ

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेन भोलिबाट सुरु हुँदैछ । तर संस्थापन ईतर समुहमा सभापतिको साझा उम्मेदवार टुंगो लाग्न सकेको छैन । सोमबारदेखि सुरु भएको संस्थापन ईतर समुहको पटक पटकको बैठकले शेखर कोइराला र प्रकाशमान सिंहको सभापति नछोड्ने अडान लिदाँ संस्थापन ईतर समुहले अझै सभापतिको साझा उम्मेदवार बनाउँन सकेको छैन् ।
बिहिबार बेलुका शशांक कोइरालाको निवासमा बसेको बैठकले सभापतिमा रामचन्द्र पौडेललाई अघि सार्ने र प्रकाशमान र शेखरलाई सभापतिको दाबी छोड्न आग्रह गर्न लगाउँने युवा नेताहरुको बैठकले निष्कर्ष निकालेको हो । बैठक सकिएलगतै सिंह निवास चाक्सीबारी छलफल गर्न मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य,गगन थापालगायतका नेता गएका छन् ।
प्रकाशमान सिंहको निवास चाक्सीबारी फकिएर सोही टोली शेखर कोइरालाको निवास जाने सोही समुहका एक नेताले बताए । ति नेताले प्रकाशमानको निवासमा रामचन्द्रलाई साझा सभापतिको उम्मेदवारी बनाउँने विषयमा छलफल जारी रहेको बताए ।
















धनुषा १ को मत परिणाम सार्वजनिक नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई आयोगको पत्राचार
सुडानको बजारमा ड्रोन आक्रमण हुँदा ३३ जनाको मृत्यु, दर्जनौँ घाइते
पाकिस्तानको उत्तर पश्चिममा विस्फोट, २ प्रहरीको मृत्यु, ३२ घाइते
तेहरान र अल्बोर्जमा अमेरिका–इजरायलको आक्रमण, ४ जनाको मृत्यु
कैलाली-२ मा रास्वपाका केपी खनाल विजयी
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
प्रतिक्रिया