महन्थले उपेन्द्रलाई सम्वोधन नै गरेनन, माधवले एकमुष्ठमै नेतालाई सम्झिए

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा विभिन्न घोचेपेचमा आरोप/प्रत्यारोप गरिरहेका राजनीतिक दलका शीर्ष नेताहरु एउटै मञ्चमा सहभागी थिए । मुख्यत तीन थरी अन्तरसंर्घष गरिरहेका राजनीतिक दलका शीर्ष नेताहरु कांग्रेसको महाधिवेशनमा सहभागी थिए ।
एमाले अध्यक्ष केपी ओलीसँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेवाटै विभाजित बनेर बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको सम्वन्ध खटपटपूर्ण थियो । त्यस्तै त्यही मञ्चमा थिए जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर । यी दुई पार्टीका दुई नेताका वीचमा पनि सम्वन्ध समधुर थिएन ।
गत वर्ष दिन यता राजनीतिमा यी नेताहरुले एक अर्काेलाई कसरी सिध्याउने र आफु अब्बल बन्ने भन्ने संर्घष गरेका थिए । सोही कारण पनि प्रचण्ड ओली र नेपाल एउटै मञ्च सेयर नगरेको लामो भएको थियो ।
शुक्रवार कांग्रेसको महाधिवेशनमा यी नेताहरु एउटै मञ्चमा देखिए । तर पनि उनीहरुमा कुनै हार्दिकता देखिएन । घोचपेचमै नेताहरुले समय खर्च गरे ।
आफनो सम्वोधनमा महन्थ ठाकुरले सवैलाई सम्वोधन गरे, तर उपेन्द्र यादवलाई कुनै सम्वोधन गरेनन । माधव नेपालले पनि ओलीलाई सम्वोधन गर्न चाहेनन । उनले त्यही कारण पनि सवैलाई एकमुष्ट सम्वोधन गरे ।
















कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइयो
ज्योति विकास बैंकद्वारा देशव्यापी १७ सय वृक्षारोपण
३० करोड डलर क्रिप्टो चोरीको आशङ्का
‘वामपन्थी शक्तिबीच एकता आवश्यक छ’:‘प्रचण्ड’
नवलपरासीमा आगलागी, १२ घर जले
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
प्रतिक्रिया