निधिको प्यानलबाट कार्की र शाहले पदाधिकारीमा उम्मेदवारी दिने

काठमाडौँ । नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार विमलेन्द्र निधिको उम्मेदवारीलाई समर्थन गर्दै नेपाली कांग्रेसका पूर्ब केन्द्रीय सदस्य डा। राजाराम कार्की र सुदुुरपश्चिम प्रदेश सभा सदस्य दिव्येश्वरी शाहले पदाधिकारीमा उम्मेदवारी दिने भएका छन्।
निधिको प्यालनबाट उम्मेदवारी दिने भएपनि कुन पदमा भन्नेबारे छिट्टै निर्णय गर्ने बताइएको छ । नेपाली कांग्रेसका पूर्ब केन्द्रीय सदस्य रहेका कार्की तरुण दलका पूर्ब महामन्त्री पनि हुन् । २०३० सालमा नेविसंघ धादिङको अध्यक्ष रहेका कार्की महाराजगञ्ज मेडिकल क्याम्पसका पूर्ब स्ववियू सभापति र इकाई अध्यक्ष पनि हुन् ।
यसैगरी, कैलालीकी शाह २०४७ को मदिरा बिरोधी आन्दोलनका अभियान्त हुन् । शाह २०१५ सालको संसदका सदस्य लोकेन्द्र शाहकी छोरी हुन् भने नेपाली कांग्रेस कैलालीका निबर्तमान सभापति नरनारायण शाहका दिदी हुन् । उनी नेपाल महिला संघ कैलालीकी संस्थापक अध्यक्ष समेत हुन् ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया