सिटौलाले भने– युवा अगाडि बढ्दा अगाडिका नेताहरुको पनि कुरा सुन्ने गर्नुहोस्
मेरोन्यूज
२०७८ मंसिर २४ गते १७:४२

काठमाडौं । नेपाली कांग्रेस तेस्रो धार मानिने कृष्णप्रसाद सिटौलाले कांग्रेस परिवर्तन आफैबाट गरेर लाग्नुपर्ने बताएका छन् ।
कांग्रेसको १४ औ महाधिवेशनमा बोल्दै सिटौलाले अन्य दललाई लोकतन्त्रकोधारमा ल्याउन कांग्रेसको रहेको बताएका हुन् । उनका अनुसार हामीसँग भएका अनुभव लिएर युवा अनुहार अगाडि बढ्नु पर्छ । उनले भने, “युवा अगाडि बढ्दा अगाडिका नेताहरुको पनि कुरा सुन्ने गर्नुहोस् ।“
धेरै जना केन्द्रीय सदस्य बन्ने उत्साह देखिन्छ तर किन केन्द्रीय सदस्य बन्न चाहेको हो त्यो प्रष्ट भएर अगाडि बढ्न उनले आग्रह गरे ।
उनले आफ्ना थप कुरा भोलि शनिवारको उम्मेदवारीमा भन्ने बताए । उनले जो युवा आफूसँग अगाडि बढेका छन् उनलाई पनि अगाडि बढाउने समेत उनले बताए ।
उनले आफ्नोतर्फबाट युवाको तर्फबाट प्रदीप पौडेललाई अगाडि सारेको बताए ।
सम्बन्धित
















कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन नियन्त्रणमा
महिला टी–२० च्यालेन्ज ट्रफी : नेपालसँग रुवान्डा पराजित
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया