कांग्रेस महाधिवेशन : आज के–के हुँदै
मेरोन्यूज
२०७८ मंसिर २५ गते ९:४१

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशको दोस्रो दिन उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ । बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ता हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।
यस्तै, साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारी मनोनय दर्ता उपर दाबी विरोध र जाँचबुझ हुने छ । राति ७ देखि ९ बजेसम्म दाबी विरोध उपर निर्णय र ९ बजेदेखि १२ बजेसम्म उम्मेदवारको पहिलो नामावली प्रकाशन गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार सोमबार बिहान ८ बजेदेखि मतदान सुरु हुने भएको छ । शुक्रबारदेखि काठमाडौँमा सुरु भएको कांग्रेसको महाधिवेशन चार दिनसम्म चल्ने छ ।
सम्बन्धित










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया