देउवाको समूहमा परेनन् विश्व प्रकाश शर्मा
मेरोन्यूज
२०७८ मंसिर २५ गते १२:५२

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता तथा नेता विश्वप्रकाश शर्माले आफू महामन्त्रीकै उम्मेदवार भएको बताएका छन् । तर, पार्टीको १४ औँ महाधिवेशनमा शर्मा संस्थापन पक्षको टिममा नपर्ने देखिएका हुन् ।
शर्माले महामन्त्रीमा उम्मेदवारीबाट भने पछि नहट्ने बताएका छन् । उनले अब कुन समूहबाट उठ्ने अझै निर्णय नभएको जानकारी दिए ।
स्रोतका अनुसार शर्मा शेखर कोइराला समूहबाट उठ्ने भएका छन् । कोइराला टिममा गंगन थापा महामन्त्रीमा उम्मेदवारी दाबी गर्दै आएका छन् ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया