सभापतिका आकांक्षी शशांकको केन्द्रीय सदस्यमा मनोनयन
मेरोन्यूज
२०७८ मंसिर २५ गते १६:१४

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वमा दाबी गर्दै आएका नेपाली काँग्रेसका निवर्तमान महामन्त्री डा.शशांक कोइरालाले केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका छन् ।
प्रकाशमान सिंह र डा. शेखर कोइरालाको छुट्टाछुट्टै टिम बनेपछि डा. शशांकले केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएका हुन् ।
शशांकले शेखरको टिमलाई समर्थन गर्ने जनाएका छन् ।
सम्बन्धित

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
प्रतिक्रिया