निधिले सभापति पदमा उम्मेदवार दर्ता गराए
मेरोन्यूज
२०७८ मंसिर २५ गते १६:२६

काठमाडौं । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा शनिवार बिमलेन्द्र निधिले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आफ्ना समर्थक र शुभेच्छुकसहित पुगेका निधिले सभापतिमा उम्मेदवार मनोनयन दर्ता गराएका हुन् ।
संस्थापन पक्षका निधिले धेरै समयअघि नै आफूले आगामी नेतृत्वका लागि उम्मेदवारी दिने घोषणा गरेका थिए ।
उम्मेदवार मनोनयन दर्ताको समय शनिवार साँझ ५ बजेसम्मका लागि तोकिएकाले अन्य उम्मदेवारहरुले पनि मनोनयन दर्ता गर्ने क्रम चलिरहेको छ ।
सम्बन्धित










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया