एमबिबिएस अध्ययन उद्घाटन गर्न राष्ट्रपति भण्डारी जुम्लामा
मेरोन्यूज
२०७८ मंसिर २६ गते १२:५०

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार दिउँसो जुम्ला पुगेकी छन् । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरु हुन लागेको एमबिबिएस अध्ययनको उद्घाटन गर्न उनी जुम्ला पुगेकी हुन् ।
जुम्लामा चिकित्सा शिक्षा आयोगले एमबिबिएस पढाईका लागि २० वटा कोटा छुटाइएको छ । जसमा १९ जना भर्ना भएका छन् ।
प्रतिष्ठानप्रति राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतको ध्यान केन्द्रित गर्न एमबिबिएस उद्घाटनका लागि राष्ट्रपतिलाई बोलाइएको रजिष्ट्रारले जनाएको छ ।
राष्ट्रपति भण्डारीले ७६ करोड लागतमा बन्दै गरेको प्रतिष्ठानको शैक्षिक भवनको शिलान्यास गरेकी छन्।
सम्बन्धित















यस्तो छ आज कृषिउपजको थोक मूल्य
‘बहुपक्षीयताप्रति नेपाल प्रतिबद्ध छ’
‘अमेरिकाले युद्धबाट नसकेको कुरा वार्ताबाट हासिल गर्न खोज्यो’- इरान
अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु
यस्तो छ मानवको अन्तरिक्ष उडानको इतिहास
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
प्रतिक्रिया