एमालेमा ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव (सूची हेर्नुहोस्)

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गरिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरमा शनिबारदेखि चलिरहेको केन्द्रीय कमिटी बैठकमा पदाधिकारीबाहेको नाम प्रस्ताव गरेका हुन् । १९ जना पदाधिकारी स्वतः स्थायी समिति हुने भएकाले बाँकी नाम प्रस्ताव गरिएको हो ।
एमाले स्थायी कमिटीमा घनश्याम भुसालदेखि मणिचन्द्र थापालाई समेटिएको छ ।
स्थायी कमिटीमा प्रस्तावित नामावली
१) घनश्याम भुसाल
२) गुरु बराल
३) देवराज घिमिरे
४) भीम आचार्य
५) लालबाबु पण्डित
६) खगराज अधिकारी
७) किरण गुरुङ
८) काशिनाथ अधिकारी
९) रघुजी पन्त
१०) भानुभक्त ढकाल
११) मणिचन्द्र थापा
१२) शेरधन राई
१३) कृष्णगोपाल श्रेष्ठ
१४) अग्नि खरेल
१५) प्रभु साह
१६) राजन भट्टराई
१७) सीता पौडेल
१८) विन्दा पाण्डे
१९) गोरख बोगटी
२०) कर्णबहादुर थापा
२१) राजेन्द्र गौतम
२२) थाममाया थापा
२३) शेरबहादुर तामाङ
२४) शिवमाया तुम्बाहाङ्फे
२५) हिक्तम कार्की
यो पनि पढ्नुस्
यी नेता परे एमालेको मनोनित केन्द्रीय सदस्यमा
एमाले पोलिटब्यूरोमा बालकृष्ण ढुंगेलदेखि देवी ज्ञवालीसम्म















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया