पौडेलको चियापानमा प्रधानमन्त्री देउवा सहभागी
मेरोन्यूज
२०७८ मंसिर २८ गते १०:३९

काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी नभई तटस्थ बसेका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन प्रतिनिधीका लागि अहिले आयोजना गरिरहेको चियापान कार्यक्रममा प्रधानमन्त्री शेरवहादुर देउवा पनि सहभागी भएका छन् ।
सभापतिको निर्वाचन दोस्रो चरणमा प्रवेश गरेसँगै रामचन्द्र पौडेलसाग पनि नजिकिन खोजिरहेका प्रधानमन्त्री देउवा पौडेलको चियापान कार्यक्रममा पुगेका हुन् ।
पौडेलले मंगलबार बिहान लैनचौर ब्यांकेटमा चियापान कार्यक्रम राखेका छन् ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया