विप्लवका जिल्ला इन्चार्जसहित १७ जना पक्राऊ

चितवन । अमेरिकी सहयोग परियोजना एमसीसी खारेजको माग गर्दै आज गरिएको चितवन बन्द क्रममा विप्लव नेकपाका चितवन सक्रेटरीसहित १७ जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेकपा विप्लव जिल्ला इन्चार्ज सन्देश पौडेल, क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी अशौक शर्मा सहित प्रहरीले चितवनको नारायणघाटबाट १७ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा नेकपा क्रान्तिकारी माओवादीका चितवन सेक्रेटरी अशोक शर्मा, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष डम्बर पुरी, नेकपा (क्रान्तिकारी माओवादी) का प्रकाश ढकाल, बद्री अधिकारी, विद्यार्थी अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला अध्यक्ष कृष्ण सुनार, नेकपा मालेका ओम डल्लाकोटी, पूर्व विद्यार्थी नेता सुरेश गौतम लगायत छन् ।
प्रहरीले मंगलबार विहानै मोहन वैद्य निकट क्रान्तिकारी माओवादीका जिल्ला इन्चार्ज घनश्याम सापकोटा ‘विकास’लाई पक्राउ गरेको थियो ।
एमसीसी खारेज अभियान संघर्ष समिति चितवनको आयोजनामा आज चितवन बन्द आह्वान गरिएको छ ।

















बालेनको निर्वाचन खर्च १४ लाख १७ हजार
गुल्मीमा खोलामा डुबेर एक युवकको मृत्यु
समानुपातिक मतगणनाः सुर्खेत १ मा कांग्रेस, जुम्लामा नेकपा र सल्यानमा रास्वपा पहिलो
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
समानुपातिकमा तनहुँमा रास्वपा पहिलो
कैलालीका २ क्षेत्रमा नेकपा, एक/एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
इलाम–२ मा सुहाङको अग्रता कायमै
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
प्रतिक्रिया