एमालेका मनोनित केन्द्रीय कमिटी सदस्यले सपथ ग्रहण लिँदै
मेरोन्यूज
२०७८ मंसिर २९ गते ८:२४

काठमाडौँ । नेकपा एमालेले मनोनित गरेको केन्द्रीय कमिटीका ४४ जना सदस्यहरूलाई बुधबार सपथ ग्रहण गराउने भएको छ । तुल्सीलाल अमात्य प्रतिष्ठान भवन च्यासलमा आज बिहान ११ बने पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई सपथ ग्रहण गराउने भएको हो ।
गत २५ र २६ गते बसेको पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले ४४ जनालाई केन्द्रीय कमिटीमा मनोनित गरेको थियो । गत ११ देखि १३ गतेसम्म चितवनमा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो ।
सम्बन्धित

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
प्रतिक्रिया