देउवालाई रामचन्द्र पौडेलले दिए शुभकामना
मेरोन्यूज
२०७८ मंसिर २९ गते ११:२४

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई शुभकामना दिँदै एकताबद्ध कांग्रेस निर्माणमा ध्यान पुर्याउन आग्रह गरेका छन् ।
बुधबार एक विज्ञप्ति जारी गर्दै नेता पौडेलले सात दशक लामो संघर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधानमार्फत जारी संविधान खतरामुक्त नभएको र नेपाललाई अस्थिरता र अद्योगतितिर धकेल्ने प्रपञ्च जारी रहेको बताएका छन् ।
उनले यी दुवै संकटबाट देशलाई पार लगाउन कांग्रेस एकताबद्ध र सुदृढ हुनु पर्ने बताए ।

सम्बन्धित











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया