अपडेट मतगणना
कांग्रेस उपसभापति : १५०० मत गन्दा धनराजको अग्रता, पूर्णबहादुर दोस्रो स्थानमा
मेरोन्यूज
२०७८ मंसिर २९ गते २०:३१

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेतृत्वका लागि भएको मतदानमा अहिले उपसभापतिको मतगणना जारी छ । सभापतिमा शेरवहादुर देउवा निर्वाचित भईसकेका छन् । वुधबारवाट उपसभापति पदको मतगणना जारी छ । उपसभापतिमा धनराज गुरुङ्ग र पूर्णवहादुर खड्काले अग्रता लिएका छन् ।
पछिल्लो मत परिणाम अनुसार १५०० मत गन्दा धनराज गुरुङले ५८८ र पूर्णबहादुर खड्काले ५४४, विजयकुमार गच्छदारले ५०० र चन्द्र भण्डारीले ५०१ मत पाएका छन् ।
त्यस्तै सुजाता कोइराला र महेश आचार्य पछि परेका छन् । कांग्रेसको उपसभापति पदका लागि ७ जना उम्मेदवार छन् ।
कांग्रेसका दुई जना उपसभापति निर्वाचित हुन्छन् ।
सम्बन्धित











ज्याला उठाउनै मुस्किल भएपछि गलैँचा बुन्न छाड्दै महिला
रमेश लेखक आयोगमा बयान दिन जाने
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया