कांग्रेस उपसभापति मतगणना
३५५८ मत गणना : खड्का र गच्छदारको अग्रता
सुजाताको ४३८
मेरोन्यूज
२०७८ मंसिर २९ गते २२:४६

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदका लागि भएको निर्वाचनमा पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारले अग्रता कायम गरेका छन् । २८६७ मत गणना गर्दा गुरुङ अगाडी थिए । ३५५८ मतमध्ये खड्काले १६३४ मत प्राप्त गरेका छन् भने दोस्रोमा विजयकुमार गच्छदारले १४४३ मत प्राप्त गरेका छन् ।
यसैगरी,धनराज गुरुङले १४३७ मत ल्याए भने चन्द्र भण्डारीले १२५७ मत ल्याएका छन् । खड्का र गच्छदार देउवा प्यानलका हुन् भने गुरुङ र भण्डारी शेखर कोइराला समूहका हुन् ।
त्यसैगरी प्रकाशमान सिंहको समूहमा रहेका महेश आचार्यले ४१३, सुजाता कोइराला ४३८ मत ल्याएका छन् । दिव्यश्वरी शाहले ११७ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।
सम्बन्धित















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आईसीसी टी२० विश्वकप : भारत र न्युजिल्यान्ड भिड्दै
प्रतिक्रिया