कांग्रेस महामन्त्रीको मत गणना आज हुने
मेरोन्यूज
२०७८ पुष १ गते ६:४६

काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्री पदको मत गणना बिहीबार बिहानदेखि सुरु हुने भएको छ । पार्टीको १४ औँ महाधिवेशनअन्र्तगत आज महामन्त्री पदको मत गणना हुने भएको हो ।
बुधबार निर्वाचन समितिले उपसभाति पदको मत गणना गरी धनराज गुरूङ र पुर्णबहादुर खड्कालाई निर्वाचित घोषणा गरेको थियो । कांग्रेसको इतिहासमा उनीहरू नै पहिलोपटक निर्वाचित उपसभापति भएका छन् ।
सभापतिमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् । उनले आफ्नो प्रतिद्वन्दी शेखर कोइरालालाई पराजित गरेका हुन् ।
सम्बन्धित















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
आईसीसी टी२० विश्वकप : भारत र न्युजिल्यान्ड भिड्दै
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
प्रतिक्रिया