रक्षामन्त्री रिजालले घोषणा गरे राजीनामा
मेरोन्यूज
२०७८ पुष १ गते १३:३०

काठमाडौँ । नेपाल सरकारका रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामाको घोषणा गरेका छन् । उनले पार्टीको चौधौं महाधिवेशनमा आफूले उम्मेदवारी दिएको पदमा पराजीत हुने संकेत देखेका भन्दै राजीनामाको घोषणा गरेका हुन् ।
‘नेपाली कांग्रेसको १४ औँ महाधविशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्ट रुपमा प्राप्त सन्देशलाई दृष्टगत गर्दै मैले रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु,’ मन्त्री रिजालले आफ्नो सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अन्तिम परिणाम प्राप्त हुनासाथ सम्मानीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्ने छु ।’

सम्बन्धित











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया