सत्तारुढ गठबन्धको बैठकमा एमसीसीबारे छलफल
मेरोन्यूज
२०७८ पुष ४ गते १६:४५

काठमाडौँ । सत्तारुढ गठबन्धको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलिय सत्तारुढ गठबन्धको बैठक सकिएको हो ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनमा रहेका छन् । सर्वदलीय बैठकअघि बालुवाटारमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र संसदको अवरोध हटाउने विषयमा सत्ता गठबन्धनमा छलफल भएको बताइएको छ । सत्तारुढ गठबन्धको बैठक सहिएलगतै सर्वदलीय बैठक सुरु हुनेछ ।
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया