एम्बाप्पेको दुई गोलमा पिएसजीको सहज जित
मेरोन्यूज
२०७८ पुष ५ गते १०:४७

काठमाडौँ । फुटबलका स्टार खेलाडी लियोनल मेस्सी र नेयमारले नखेलेको खेलमा केलियन एम्बाप्पेले दुई गोल गर्दा पिएसजीले जित निकालेको छ । पीएसजीले फेइग्नीएसलाई ३–० अन्तरले पराजित गर्दा एम्बाप्पेले दुई गोल गरेका हुन् ।
आइतबार राति भएको सिंगल लेगको खेलमा पहिलो हाफमै दुई गोल भएको हो । जसमा एम्पाप्पे र माउरो इकार्डीले एक एक गोल गरे ।
पिएसजीले दुवै गोल पहिलो हाफमा पेनाल्टीमार्फत गरेको हो । खेलको १६ औँ मिनेटमा एम्बाम्पेले र ३० औँ मिनेटमा इकार्डीे पेनाल्टीमार्फत अग्रता दिलाए ।
५१ औँ मिनेटमा एम्बाप्पले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरेका थिए ।
सम्बन्धित









हङकङकाे आवासिय भवनमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्योः २७९ अझै बेपत्ता
जेनजी आन्दोलनका सहिदः ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’
तरकारी खेतीबाट वार्षिक १० लाख बचत
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
‘बोलेरै खान्छ भन्थ्यौँ, त्यही विद्यार्थी मन्त्री बनेपछि खुसी छौँ’
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया