कांग्रेस १४ औं महाधिवेशन : यी क्लस्टरको मतगणना जारी
मेरोन्यूज
२०७८ पुष ५ गते १३:३५

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यहरुको मतणना जारी छ । अहिले विभिन्न क्लस्टरमार्फत केन्द्रीय सदस्यहरुको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले अहिले महिला खुला, मधेशी खुला र महिला केन्द्रीय सदस्यहरुको गणना भइरहेको जानकारी दिए । उनले ‘प्रदेश १, वाग्मती प्रदेशको पनि मतगणना भइरहेको छ,मुस्लिम महिला र खुला, थारु महिला र खुलातर्फका केन्द्रीय सदस्यहरुको पनि गणना भइरहेको छ ।’
उनका अनुसार क्लष्टरबाटै अल्पसङ्ख्यक र दलित केन्द्रीय सदस्यहरुको पनि मतगणना बाँकी छ ।भने गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदूपश्चिम प्रदेशतर्फका केन्द्रीय सदस्यहरुको मतगणना बाँकी छ ।
सम्बन्धित











कार्यकर्तालाई कार्यवाहक सभापति खड्काकाे आह्वान : चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नू
4 killed, 23 injured as bus plunges into ravine in Philippines
सुरुङमार्गमा काम गर्ने क्रममा माथिबाट ढुंगा खस्दा मजदुरको मृत्यु
Newly-appointed Foreign Affairs Minister Sharma takes oath of office
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
प्रतिक्रिया